Passport And Shram Servives
यु ए इ मा हुनुहुन्छ ? पासपोर्ट को म्याद सकियो, हरायो, बिग्रीयो ? कसरी रिन्यु गर्ने !
Download Catalog
युएइ मा हुनुहुन्छ, पासपोर्ट को म्याद सकियो, हरायो, बिग्रीयो ? कसरी रिन्यु गर्ने ?
तपाइले आफ्नो पासपोर्टको अगाडी पछाडी को प्रतिलिपि, नागरिकता अगाडी र पछाडी को प्रतिलिपि, बुवा आमा को नाम, नेपालको हालको ठेगाना, नेपालको मोबाइल नम्बर, र यु ए इ को भिजा हामीलाई WhatsAPP मार्फत पठाउनुस । तपाइको पासपोर्ट छिटो छरितो र यातायात सुबिधा सहित रिन्यु गराउछौ । हराएको पासपोर्ट को पुलिस रिपोट बनाइदिन्छौ । हाम्रो कार्यालय भन्दा टाढा बाट हुनुहुन्छ भने हजुरको ठेगाना सम्म कुरियर को समेत सुबिधा छ । पासपोर्ट बनाउन चाहिने कागजात हरु:
- पासपोर्ट अगाड़ी र पछाडीको फोटो
- नागरीकता अगाड़ी र पछाडीको फोटो
- यू ए ई को भिसा
- नेपालको ठेगाना, (नगरपालिका/गाउँपालिका, वार्ड नम्बर) नेपालको Number ईमेल आईडी बुबा आमाको नाम
श्रम रिन्यु गर्नु पर्ने छ ! एम्बेसी मा डकुमेन्ट प्रमाणित गर्नुपर्यो ? भिजा सम्बन्धी समस्या छ? फाइन /आउटपास बनाउन पर्यो ?
मात्र तीन दिन भित्रमा हजुर को श्रम रिन्यु हुन्छ । एम्बेसीमा डकुमेन्ट प्रमाणित गरिन्छ । भिजा सम्बन्धी सम्पुर्ण काम गरिन्छ । सम्पुर्ण काम को लागी हाम्रो नम्बरमा WhatsApp गर्नुहोला वा हाम्रो कार्यालय आब्रा, बरदुबइ मा सम्पर्क गर्नु होला ।